होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, पुस ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • भीरबाट लडेर घाइते भएका चंदाराको आर्थिक अभावमा उपचारमा समस्या
देश/प्रदेश

भीरबाट लडेर घाइते भएका चंदाराको आर्थिक अभावमा उपचारमा समस्या

  • नागरिक रैबार
भीरबाट लडेर घाइते भएका चंदाराको आर्थिक अभावमा उपचारमा समस्या

नागरिक रैबार/बाजुरा १ पुस।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ चौंराटाका महाविर चंदाराको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।

आइतबार विहान बडीमालिका नगरपालिका ८ को कैलासपुर सामुदायिक वनमा दाउरा ल्याउने क्रममा भिरबाट लडेर घाइते भएका चंदाराको अहिले धनगढीस्थित माया मेट्रो हस्पिटलमा उपचार भईरहको छ ।

भिरबाट लडेर शक्त घाइते भएका चंदाराको जिल्ला अस्पताल बाजुरामा उपचार हुन् नसकेपछि आइतबार साँझ धनगढी पुगाईएको थियो ।
जिल्ला अस्पताल बाजुराले उनको थप उपचारका लागि सेती प्रादेसिक अस्पताल धनगढी रिफर गरेको भएपनि सेति अस्पतालमा आइसियु बेड खाली नहुँदा चंदाराको धनगढीको निजि अस्पताल माया मेट्रोमा उपचार भईरहेको छ ।

विज्ञापन

घरको आर्थिक अवस्था कमजोर भएका चंदाराको निजि अस्पतालमा उपचार गर्नका लागि आर्थिक अभाव भएको उनका आफन्तहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार