होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डडेल्धुरा बस दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो
समाचार

डडेल्धुरा बस दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

  • नागरिक रैबार
डडेल्धुरा बस दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बैतडीका ६० वर्षीया गोवणी महराको शव बुधबार बिहान घटनास्थलबाट निकालिएको हो ।

यसअघि नै दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको सनाखत भइसकेको छ । प्रहरीले दुर्घटनामा परि बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको यसअघि नै पुष्टि गरेको थियो । त्यस्तै दुर्घटनामा परि १२ जना घाइते भएका छन् । घाइते भएकाहरुकाे उपचारका लागि धनगढी पठाइएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार