होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • आज नेपाल टेलिकमको सेवा ४ घण्टा अवरुद्ध हुने
देश/प्रदेश

आज नेपाल टेलिकमको सेवा ४ घण्टा अवरुद्ध हुने

  • नागरिक रैबार
आज नेपाल टेलिकमको सेवा ४ घण्टा अवरुद्ध हुने

काठमाडौं: नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ। टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नति गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको हो।

नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ। त्यसक्रममा शुक्रबार साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ।

नेपाल टेलिकमले आज सूचना जारी गरी उक्त जानकारी दिएको हो। नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित भएको जनाएको छ। यसबाट ग्राहक वर्षमा पर्न जाने असुविधाप्रति टेलिकमले क्षमासमेत मागेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार