होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकामा अरिङ्गालको टोकाईबाट एकको मृत्यू, एक जना घाईते
समाचार

बडीमालिकामा अरिङ्गालको टोकाईबाट एकको मृत्यू, एक जना घाईते

  • नागरिक रैबार
बडीमालिकामा अरिङ्गालको टोकाईबाट एकको मृत्यू, एक जना घाईते

नागरिक रैबार/बाजुरा २७ असोज।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ५ मा अरिङ्गालको टोकाईबाट एकजनाको मृत्यु भएको छ । भने अर्का एकजना घाईते भएका छन् ।

शुक्रबार विहान सोही वडाको पानलोटे भन्ने ठाउँमा अरिङ्गालले टोक्दा वर्ष ६५ का अंगे बडुवालको मृत्यु भएको बडीमालिका–५ का वडा अध्यक्ष धरमपाल मिजारले जानकारी दिए ।

वडा अध्यक्ष मिजारका अनुसार अरिङ्गालको टोकाईबाट घाइते भएका अर्का डम्म साउँदलाई बडीमालिका नगरपालिकाको समन्वयमा थप उपचारका लागि धनगढी रिफर गरिएको छ । मृतक अंगे बडुवालको आज दाहसंस्कार गरिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • २ हप्ता अगाडि