होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालयको राष्ट्रिय कमिटी संयोजकमा रावल
राजनीति

अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालयको राष्ट्रिय कमिटी संयोजकमा रावल

  • नागरिक रैबार
अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालयको राष्ट्रिय कमिटी संयोजकमा रावल

नागरिक रैबार/बाजुरा २९ साउन। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीको संयोजकमा  राजेन्द्र रावललाई जिम्मेवारी दिएको छ ।

संगठनले लामो समयदेखि नेतृत्वविहिन रहेको सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीलाई नयाँ नेतृत्व प्रदान गर्दै रावललाई संयोजकको जिम्मेवारी सुम्पिएको हो। त्यस्तै संगठनले सह-संयोजकमा सुरेन्द्र जोशी र सचिवको जिम्मेवारी गणेश नाथलाई दिएको छ ।

रावलको संयाेजकको जिम्मेवारी दिएसंगै सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीले अब संगठनका गतिविधिहरूलाई थप सशक्त बनाउँदै अघि बढ्ने अपेक्षा गरिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार