होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक २, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • रमेश लेखकले भने– ‘ओलीजी संविधानको ७६ को २ अनुसार प्रधानमन्त्री बन्नुहुन्छ’
देश/प्रदेश

रमेश लेखकले भने– ‘ओलीजी संविधानको ७६ को २ अनुसार प्रधानमन्त्री बन्नुहुन्छ’

  • नागरिक रैबार
रमेश लेखकले भने– ‘ओलीजी संविधानको ७६ को २ अनुसार प्रधानमन्त्री बन्नुहुन्छ’

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बन्ने बताएका छन् । प्रधानमन्त्रीको विश्वासको मत लिने क्रममा बोल्दै लेखकले त्यसमा कांग्रेसले समर्थन गर्ने बताए ।उनले प्रधानमन्त्री प्रचण्डमा अरूमा मात्रै दोष देख्ने समस्या रहेको बताउँदै त्यसरी अगाडि बढ्न नसक्ने उल्लेख गरे । दुई वटा ठुला पार्टी मिल्दैमा डराउन आवश्यक नपर्ने बताउँदै मुलुकलाई ठिक ठाउँमा पुर्‍याउने दाबी गरे ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार