नागरिक रैबार/बाजुरा २८ माघ । नेकपा एमाले बाजुराले पार्टीकाे आठाैं जिल्ला अधिवेशन आउँदाे चैत १६-१७ गते गर्ने निर्णय गरेकाे छ ।
आईतबार आज दिउसाे नवनिर्वाचित जिल्ला अध्यक्ष भरत बहादुर थापाकाे अध्यक्षतामा बसेकाे ११ औ जिल्ला कमिटीकाे बैठकले आठौं जिल्ला अधिवेशन चैत १६-१७ गते सदरमुकाम मार्तडीमा गर्ने निर्णय भएकाे पत्रकार सम्मेलनमा जानकारी गराईएकाे छ ।
फेसबुक प्रतिक्रियाहरु