होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक २, २०८१
जोडिनुहोस
  • होमपेज
  • धर्म / संस्कृति
  • मार्तडीको मालिका मन्दिरमा ६४ बोकाको बलि
धर्म / संस्कृति

मार्तडीको मालिका मन्दिरमा ६४ बोकाको बलि

  • नागरिक रैबार
मार्तडीको मालिका मन्दिरमा ६४ बोकाको बलि

नागरिक रैबार/बाजुरा २५ असोज। बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका मन्दिरमा यस वर्ष ६४ बोकाको बलि दिइएको छ । मालिका मन्दिरमा महाष्टमीको अवसर पारेर विहान ८ बजेदेखि करिब दिउसो १ बजेसम्म ६४ वटा बोकाको बलि दिइएको मालिका मन्दिर व्यवस्थापन समितिका सचिव लालबहादुर विकले जानकारी दिए ।

उनका अनुसार अघिल्लो वर्ष ४० वटा बोका र १ राँगा बलि दिइएकोमा यस वर्ष भने यस वर्ष ६४ बोका र १ राँगाको बलि दिइएको हो । मन्दिरमा बलि दिन ल्याइएका बोकाबाट १ सय ५० का दरले मन्दिर व्यवस्थापन समितिलाई ९ हजार ६ सय नगद रकम आम्दानि भएको सचिव विकले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार