होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, भदौ ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • पूर्व प्रधानमन्त्री देउवा धनगढी आउँदै
देश/प्रदेश

पूर्व प्रधानमन्त्री देउवा धनगढी आउँदै

  • नागरिक रैबार
पूर्व प्रधानमन्त्री देउवा धनगढी आउँदै

धनगढीः नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आउने भएका छन्। धनगढीमा शुक्र र शनिवार आयोजना हुने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि देउवा धनगढी आउन लागेका हुन।

नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले भदौ २८ गते बिहान साढे ११ बजे पूर्व प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको बताए। उनले धनगढीस्थित ओम पार्टी प्यालेसमा प्रतिक्षण कार्यक्रम हुने बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार