होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीनन्दामा घरको भर्‍याङबाट लडेर एक जनाकाे मृत्यु
Breaking News

बुढीनन्दामा घरको भर्‍याङबाट लडेर एक जनाकाे मृत्यु

  • नागरिक रैबार
बुढीनन्दामा घरको भर्‍याङबाट लडेर एक जनाकाे मृत्यु

नागरिक रैबार/बाजुरा २५ साउन।  जिल्लाको बुढीनन्दा नगरपालिकामा घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा साेहो नगरपालिका –७ खड्कावाडाका  ४५ वर्षीय रणबहादुर खड्का रहेका छन् ।

उनको विहिबार हिजो आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने क्रममा काठको भर्‍याङबाट लडेर टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार