होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिका–९ ले गर्यो विरामी बोक्ने स्टेचर सहयोग
Breaking News

बडीमालिका–९ ले गर्यो विरामी बोक्ने स्टेचर सहयोग

  • नागरिक रैबार
बडीमालिका–९ ले गर्यो विरामी बोक्ने स्टेचर सहयोग

नागरिक रैबार/बाजुरा २२ साउन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडा भित्रका नागरिकहरुका लागि स्टेचर सहयोग गरेको छ ।

वडा कार्यालयको सहयोगमा वडा भित्रका ८ वटा टोललाई स्टेचर सामाग्री वितरण गरिएको हो । वडाको सेवा क्षेत्र भित्र आकस्मिक रुपमा हुने घटनाहरुको सहजताका लागि स्टेचर सामाग सामग्रीे उपलब्ध गराएको हो ।

वडा कार्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी वडा भित्रका ८ वटा टोललाई स्टेचर सामग्री हस्तान्तरण गरेको हो ।
स्टेचर सामाग्री सहयोगले वडाका नागरिकहरुलाई आकस्मिक प्राथमिक उपचारदेखि अस्पताल, स्वास्थ्य चौकीसम्म बिरामी लिन सहज हुने वडा अध्यक्ष सुर्यकिरण विकले बताए ।

विज्ञापन

वितरण गरिएका स्टेचर सामग्रीहरु वडामा रहेका टोलहरुको मातहतमा रहने छन् । स्टेचर सामाग्री वितरणले सेवा क्षेत्रभित्रका अशक्त विरामी, वृद्धवृद्धा र आकस्मिक विरामीहरुले सुविधा पाउने भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार