होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • अछामकाे बुढाबगरमा पाेल ढलेपछि बाजुरामा विद्युत सेवा अवरुद्ध
Breaking News

अछामकाे बुढाबगरमा पाेल ढलेपछि बाजुरामा विद्युत सेवा अवरुद्ध

  • नागरिक रैबार
अछामकाे बुढाबगरमा पाेल ढलेपछि बाजुरामा विद्युत सेवा अवरुद्ध

नागरिक रैबार/बाजुरा २२ असार। अविरल वर्षाका कारण अछामकाे बुढाबगरमा सालकाे रूख ढलेर विजुलीकाे पाेल भाँचिएपछि बाजुरामा राष्ट्रिय प्रशारण लाईनकाे विद्युत सेवा अवरुद्ध भएकाे छ ।

शनिवार विहान एकाएक राष्ट्रिय प्रशारण लाईन अन्तरगत साँफे-मार्तडीकाे बुढाबगरमा विजुलीकाे पाेल ढलेपछि अछामका केही स्थान र बाजुरामा विद्युत सेवा अवरुद्ध भएकाे बाजुरा वितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताएका छन् ।

उनका अनुसार अवरुद्ध  विद्युत सेवा सूचारू गर्नका लागि बाजुरा र अछामबाट जनशक्ति परिचालन गरिएकाे छ । साँझसम्म काम सकिए विद्युत सेवा सूचारू गर्ने बाजुरा वितरण केन्द्रले बताएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै