नागरिक रैबार/बाजुरा २० मंसिर। नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) बाजुराकाे ईन्चार्जकाे जिम्मेवारी विष्णु विकलाई दिईएकाे छ ।
अनेरास्ववियु केन्द्रिय सचिवालयको एघारौं बैठकले विकलाई बाजुरा जिल्लाकाे ईन्चार्ज ताेकेकाे हाे ।
अनेरास्वविले बाजुराकाे ११ औं जिल्ला अधिवेशन यहि मंसिर २५-२६ गते सम्पन्न गर्ने भएकाे छ ।
फेसबुक प्रतिक्रियाहरु