होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वामीकार्तिक
  • स्वामिकार्तिक खापर गाउँपालिकामा ढुङ्गा लागेर एक बालिकाकाे मृत्यु
स्वामीकार्तिक

स्वामिकार्तिक खापर गाउँपालिकामा ढुङ्गा लागेर एक बालिकाकाे मृत्यु

  • नागरिक रैबार
स्वामिकार्तिक खापर गाउँपालिकामा ढुङ्गा लागेर एक बालिकाकाे मृत्यु

नागरिक रैबार। बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकामा  ढुङ्गा खसेर  बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका वडा न १ जाेरुका नन्दे कुमालकी १४ बर्षिया छाेरी आकाशी कुमाल रहेकी छन् । गाउँपालिकामा निमार्ण भईरहेको जोरु, गोठीगाउँ सडकमा डाेजरले खनिरहेकाे ढुगां लागेर  बालिका घाइते भएकी थिइन ।

घाइते  भएकी बालिकालाई उपचारका लागि शनिबार दिउसाे काेल्टी अस्पतालमा ल्याइएकाे र उपचारकै क्रममा राति मृत्यू भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार