होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडीमा ३ दिनपछि इन्टरनेट सेवा सूचारु
Breaking News

मार्तडीमा ३ दिनपछि इन्टरनेट सेवा सूचारु

  • नागरिक रैबार
मार्तडीमा ३ दिनपछि इन्टरनेट सेवा सूचारु

नागरिक रैबार/बाजुरा १७ असोज। बाजुरामा मंगलबार दिउसो देखि अवरुद्ध बनेको नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सूचारु भएको छ । ३ दिनदेखि अवरुद्ध एनटी फाइबर इन्टरनेट सेवा विहिबार साँझदेखि सुचारु भएको हो ।

मंगलबार दिउसो बुढीगंगा नगरपालिकाको बल्देमा फाइवर नेटको तार चुडिएपछि जिल्लामा इन्टरनेट सेवा अवरोध भएको थियो । बल्दे नजिकै राष्ट्रिय प्रसारण लाईन अन्तर्गत नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले विद्युतको लाईन विस्तार गर्ने क्रममा इन्टरनेट सेवाको तार चुटािएपछि सदरमुकाममा  इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

नेपाल टेलिकम बाजुरा शाखा कार्यालयका अनुसार चुडिएको तार धनगढीबाट आएको प्राविधिक टोलिले जडान गरेपछि सेवा सूचारु भएको । दशैंको मुखैमा इन्टरनेट सेवा अवरुद्ध भएपछि सदरमुकाम मार्तडीमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयसंगै बैक तथा वित्तिय संस्थाहरुका दैनिक कामकाज प्रभावित भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार