होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज १८, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • जगन्नाथको १० शैप्या अस्पताल पुर्व परराष्ट्रमन्त्री ज्ञवालीले उद्धघाटन् गर्ने
स्वास्थ्य-जीवनशैली

जगन्नाथको १० शैप्या अस्पताल पुर्व परराष्ट्रमन्त्री ज्ञवालीले उद्धघाटन् गर्ने

  • नागरिक रैबार
जगन्नाथको १० शैप्या अस्पताल पुर्व परराष्ट्रमन्त्री ज्ञवालीले उद्धघाटन् गर्ने

नागरिक रैबार/बाजुरा १७ असाेज। जिल्लाको पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा निर्माण गरिएको १० शैप्याको अस्पतालको भवन पुर्व परराष्टमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावलीले शुक्रबार औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्ने भएका छन् । गाउँपालिकाको केन्द्रमा निर्माण गरिएको १० शैप्याको अस्पताल भवन निर्माण भएको हो ।
२०७८ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा १० सैया बराबर अस्पताल निर्माण गर्ने योजना बनाएको थियो ।

जिल्लाका अन्य ८ वटा स्थानीय तहमा १० सैया अस्पतालन निर्माण गर्न नसकिएको भएपनि जगन्नाथ गाउँपालिकाले भने अस्पताल निर्माणको काम सम्पन्न गरेर यस अघि नै सेवा संचालनमा ल्याईसकेको छ ।

अस्पताल निर्माणको ठेक्का खड्का पूर्णा जेभीले लिएको थियो । दश करोडमा लागतमा उक्त अस्पतालको भवन निर्माण गरिएको हो ।

विज्ञापन

साथै भाेलि नै बुढीनन्दा नगरपालिकामा अन्तरक्रिया तथा कोल्टि प्राथमिक उपचार केन्द्रको इन डोर उद्घाटन गरिने भएकाे छ

दुर्गमका नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गरेर निर्माण गरिएको उक्त अस्पतालमा अहिले जगन्नाथ गाउँपालिकासहित स्वामीकार्तिकका नागरिकहरुले समेत स्वास्थ्य सेवा लिईरहेका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै