होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज १८, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा विद्युत सेवा अवरुद्ध
देश/प्रदेश

बाजुरामा विद्युत सेवा अवरुद्ध

  • नागरिक रैबार
बाजुरामा विद्युत सेवा अवरुद्ध

नागरिक रैबार/बाजुरा १७ असोज। बाजुरामा राष्ट्रिय प्रशारण लाइन अन्तरगतको विद्युत सेवा अवरुद्ध भएको छ । अछाम वितरण केन्द्रले सेवा क्षेत्रभित्र विस्तार गरिएको लाइन अन्तरगत रुखका हाँगा तथा काठहरु कटिग‌ं गर्ने काम सूरु गरेपछि बाजुराको विद्युत सेवा आज विहान ९ बजेदेखि अवरुद्ध बनेको हो। विद्युत सेवा साँझ साढे ५ बजेतिर सूचारु गरिने बाजुरा वितरण केन्द्रका प्रमख राजेश कुमार झाले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै