होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिकामा आज सार्वजनिक विदा
Breaking News

बडीमालिकामा आज सार्वजनिक विदा

  • नागरिक रैबार
बडीमालिकामा आज सार्वजनिक विदा

नागरिक रैबार/बाजुरा १६ मंसिर।बाजुराको बडीमालिका नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ । नगरपालिकाको १० औं स्थापना दिवसकाे अवसरमा नगरपालिकाभरि सार्वजनिक विदा दिएको हो ।

२०७१ साल मंसिर १६ गते बाजुरा जिल्लाका मार्तडीजुगाडा र बुढीगंगा गाविसहरु मिलेर बाजुरा जिल्ला कै पहिलो नगरपालिकाको रुपमा घोषण भएको थियो ।  बडीमालिका बाजुरा जिल्लाको सदरमुकाम समेत रहेको नगरपालिका हो । स्थापना दिवसको अवसरमा नगरपालिकाले आज विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार