होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र २२, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा एसईईका लागि परीक्षा केन्द्रहरु तोकिए (नामसहित)
समाचार

बाजुरामा एसईईका लागि परीक्षा केन्द्रहरु तोकिए (नामसहित)

  • नागरिक रैबार
बाजुरामा एसईईका लागि परीक्षा केन्द्रहरु तोकिए (नामसहित)

नागरिक रैबार/बाजुरा १५ फागुन । आगामी चैत्र १७ गतेबाट संचालन हुने माद्यमिक शिक्षा परीक्षा (एसईई) का लागि बाजुरामा १५ वटा परीक्षा केन्द्र तोकिएका छन् ।

शिक्षा समन्वय इकाई बाजुराले आगामी चैत्र १७ गते बाट एकैसाथ संचालन हुने एसईई परिक्षाका लागि जिल्लाभरका ९ वटै पालिकामा १५ वटा परीक्षा केन्द्र तोकेको हो ।

यस वर्ष बाजुरामा नियमित तर्फ २ हजार ९ सय ८९ र ग्रेडवृद्धि तर्फ ८७ गरी कुल ३ हजार ७६ जना विद्यार्थीहरु परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराले जनाएको छ ।

विज्ञापन

शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका अनुसार एसइई परीक्षामा १ हजार ५ सय ८१ छात्र र छात्र १ हजार ४ सय ९५ जना गरी कुल ३ हजार ७६ जनाका लागी १५ वटा परीक्षा केन्द्र तोकिएका हुन् ।

एसईई परीक्षाका लागि गत वर्ष बाजुरामा १६ वटा परीक्षा केन्द्र ताकिएको मा यस वर्ष भने १५ वटा परीक्षा केन्द्र तोकिएका हुन् ।

No photo description available.

No photo description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै