होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • असार ७ मा चियापान कार्यक्रम गर्ने रास्वपाको निर्णय
समाचार

असार ७ मा चियापान कार्यक्रम गर्ने रास्वपाको निर्णय

  • नागरिक रैबार
असार ७ मा चियापान कार्यक्रम गर्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना दिवसमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । सोमबार विहान बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकको संयुक्त बैठकले असार ७ गते पार्टी स्थापाना दिवसका अवसरमा चियापान कार्यक्रम गर्ने निर्णय गरेको हो ।

रास्वपाका सह—महामन्त्री कविन्द्र बर्लाकोटीले भने, ‘ स्थापना दिवसमा विभिन्न दलका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि लगायतलाई चियापान निमन्त्रण गर्छौँ ।’ उनका अनुसार रास्वपाले पार्टी स्थापना दिवसका अवसरमा साप्ताहिक कार्यक्रम चलिरहेको छ । उनले भने, ‘असार १ देखि ७ गतेसम्म प्रदेशदेखि केन्द्रसम्म पार्टीका गतिविधि चलिरहेका छन् ।’ असार ७ गते पार्टी कार्यालयमा चियापान कार्यक्रम राखिने उनले बताए ।

आजको बैठकमा ‘नयाँ युगको संकल्प’ नामक पार्टीको सैद्धान्तिक दस्ताबेजबारे छलफल भएको बुर्लाकोटीले बताए । रास्वपाले भदौसम्म पार्टीको सैद्धान्तिक दस्तावेजमाथि छलफल चलाउने उनले बताए ।रातापाटी बाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै