होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
समाचार

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अछामः अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।  जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो। उनी घाँस काट्ने बेला भिरबाट लडेको बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै