होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य
समाचार

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

  • नागरिक रैबार
भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं, २ जेठ । भारतबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको पत्रमा डिजेल र पेट्रोलको मूल्य घटाएको हो।

आईओसीले नेपाल आयल निगमलाई पठाएको पत्रमा पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा र डिजेलमा ८ रुपैयाँ १३ पैसा घटाएको हो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार