होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता रिजालको तर्फबाट थुनछेक बहस
समाचार

नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता रिजालको तर्फबाट थुनछेक बहस

  • नागरिक रैबार
नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता रिजालको तर्फबाट थुनछेक बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज काठमाडौं जिल्ला अदालतमा भुटानी शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट अधिवक्ता राजकुमार सुवालले थुनछेक बहस गरेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुवालले रिजाललाई यो प्रकरणमा प्रतिवादी बनाइनुको औचित्य नरहेको जिकिर गरेका हुन् ।

इजलासमा आज रिजालका अतिरिक्त प्रतिवादीहरु लक्ष्मी महर्जन र हरिभक्त महर्जनका कानुन व्यवसायीले पनि थुनछेक बहस गर्नेछन् । प्रतिवादीका तर्फबाट थुनछेक बहस भएपछि सरकारी वकिलले जवाफ दिनेछन् ।राताेपाटी बाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार