होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र २२, २०८०
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बुढीगंगामा २ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन
स्वास्थ्य-जीवनशैली

बुढीगंगामा २ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन

  • नागरिक रैबार
बुढीगंगामा २ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन

नागरिक रैबार/बाजुरा १ चैत्र।जिल्लाको बुढीगंगा नगरपालिकामा आजबाट २ दिने निःशुल्क विषेशज्ञ स्वास्थ्य शिविर संचालन गरिएको छ ।

बुढीगंगा नगरपालिकाको आयोजना र सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय डोटीको प्राविधिक सहयोगमा उक्त शिविर आजबाट फालासेनमा संचालन गरिएको हो ।

No description available.

विज्ञापन

२ दिन सम्म संचालन हुने शिविरमा नाक, कान, घाँटी, छाला, हाडजोर्नी तथा नशारोग, मानसिक रोग, आँखा परिक्षण, रेडियोलोजिष्ट साथै भिडियो एक्सरे सेवा, जनरल फिजिसिएन, बालरोग, स्त्रीरोग, दन्तरोग र शल्यक्रिया लगायतका सेवाहरु दिईने भएको छ ।

No description available.

शिविरको आज विहान एक औपचारिक कार्यक्रमका विच बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले उद्धघाट्न गरेका छन् । शिविरमा बुढीगगंगा नगरपालिकाका साथै, बडीमालिका, त्रिवेणी नगर पालिका र खप्तड क्षेडेदह गाउँपालिकाका विपन्न नागरिकहरुले लाभ लिने भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै