होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र २२, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका नगरको १२ औं अधिवेशन सम्पन्न, यि भए निर्णय
समाचार

बडीमालिका नगरको १२ औं अधिवेशन सम्पन्न, यि भए निर्णय

  • नागरिक रैबार
बडीमालिका नगरको १२ औं अधिवेशन सम्पन्न, यि भए निर्णय

नागरिक रैबार/बाजुरा २९ पुस । बाजुराको बडीमालिका नगरपालिकाको दोस्रो नगर सभा तथा १२ औं अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख अमर खड्काको अध्यक्षतामा संचालन गरिएको नगरको १२ औं अधिवेशनले १२ वटा निर्णयहरु पारित गर्दै नगर अधिवेशन सम्पन्न गरेको हो ।

बडिमालिका नगरपालिकाको नगरसभाको १२औं अधिवेशनको निर्णय हरु:
निर्णय नं.-१ आर्थिक बर्ष २०८०/०८१मा बडिमालिका गरपालिकाबाट लगाउने सेवाशूल्क, कर, दस्तुर उठाउने लगायत अर्थ           सम्बन्धीराजस्व परामर्स समितिबाट पेश भएको २०८०।०८१आयव्ययको प्रक्षपण स्वीकृत गरियो ।
निर्णय नं. -२ बडिमालिका नगरपालिकाको कार्यालयको आगामीआर्थिक वर्ष २०७९/०८० को विनियोजनआर्थिक प्रगतिको अर्थबार्षिक समिक्षा गरी सभामा पेश भएको प्रतिवेदन स्वीकृत गरियो ।
निर्णय नं.-३ बडीमालिका नगरपालिकाकार्यालयमानगर तथा वडा स्तरीय योजनातथाकार्यक्रमतपशिलको विभिन्नशिर्षकमा२ करोड ६४लाख बजेट संसोधनरकम थपघट गर्न आर्थिक प्रशासन शाखाबाट पेश भएबमोजिम संशोधन स्वीकृत गरियो ।
निर्णय नं.-४ चालु आर्थिक वर्ष २०७९/०८०मा स्वीकृत भई २०७९ मंसिर मसान्तसम्मबडिमालिका नगरपालिका र वडा कार्यालयहरुबाट सम्पन्न/फरफारक भएका योजनातथाकार्यक्रमहरु अनुमोदनगरियो ।
निर्णय नं.-५ बडीमालिका नगरपालिकाबाट गतआर्थिक वर्षमा स्वीकृत कार्यालयका स्थायी, करार तथा दैनिकज्यालादारी कर्मचारीहरुको थपप्रोत्साहन सुविधासम्बन्धीकार्यापालिकाको निणर्य अनुुमोदनगर्ने तथानगरपालिकाआवश्यकमहिलातथा जेष्ठ नागरिक मन्त्रालयको एवं संघिय मामिलातथा सामान्य प्रसाशनमन्त्रालयको परिपत्रअनुुसार यस नगरपालिकालाई आवश्यककर्मचारी सम्बन्धीको दरवन्दी स्वीकृत गर्ने निणर्य भएको छ ।
निर्णय नं.-६ बडीमालिका नगरपालिकाको विषयगत समितिजिम्मेवारी हेरफेर गरी कार्यपालिबाट भएका निणर्यहरु स्वीकृत गर्ने निणर्य गरियो ।

No description available.
निर्णय नं.-७ यस बडिमालिका नगरपालिकालाई संचालनगर्न आवश्यकतपशिलका ऐन विनियमतथाकार्यविधिहरु संसोधनतथानिर्माण भएका स्वीकृत गर्ने निणर्य गरियो ।
क) शिक्षण सिकाइ सहयोगकालागिविद्यालयलाई एकमुष्ट अनुदानतथाशिक्षकनियुक्ति सम्बन्धीकार्यविधि-२०७९
) विषयगत समितिको कार्यसन्चालनविधयक २०७९
ग) एम्बुलेन्स संचालन सम्बन्धीविधयक २०७९
घ) स्थानीयआपतकालिनकार्य संचालन केन्द्र संचालनविधेयक २०७९
ङ) भू उपयोगकार्यविधि २०७९
च) एकलपुुरुष,एकलमहिलाएवं ग बर्ग अपाङ्गभएकाव्यक्तीलाई पोषण भत्तावितरण कार्यविधि २०७९
) उपचार सहयता सहयोग कार्यविधि २०७९
ज) आदिवादीजनजाती समन्वय समिति गठन तथा परिचालनकार्यविधि २०७९
झ) सुचनातथा संचार प्रविधिप्रयोग सम्बन्धीकार्यविधि २०७९
ञ) होमस्टे संचालनकार्यविधि २०७९
) बडिमालिका नगरपालिकाअन्तर स्थानीयतहसमन्वय सम्बन्धीकार्यविधि २०७९
ठ) नगर स्तरीय खेलकुदविकास तथाव्यवस्थापनकार्यविधि
ड) नगर शिक्षानियमावलीपहिलो संसोधनविधेयक २०७९
) विद्यालय घुुम्ती खेलकुद, संगित स्वास्यकर्मी स्टाफ नर्स संचालनकार्यविधि २०७९
शिक्षण सिकाइ सहयोगकालागिविद्यालयलाई एकमुष्ट अनुदानतथाशिक्षकनियुक्ति सम्बन्धीकार्यविधि-२०७९ नयाँ शैक्षिक सत्र शुुरु भए देखि (२०८० बैशाख १ गते ) लागुु हुने छ भने नयाँ ऐन नियमहरु राजपत्रमाप्रकाशसनभएदेखि लागुु भएको मानिने छ ।
निर्णय नं.-८चालु आ.व.२०७९/०८०माभौतिकपूर्वाधार तर्फ विनियोजन एक मुष्ठ रकमबाट वडाहरुमा लागत साझेदारीमा योजना सम्पन्नगर्ने गरी नगर प्रमुखबाट तोक आदेश भएका योजनाहरुको कार्यपालिकामार्फत निणर्य भई नगरसभाबाट अनुमोदन गराउने गरी सम्पन्नभएकातथा संचालनप्रक्रियामा रहिरहेका योजनाहरुलाई अनुमोदनगरियो ।
निर्णय नं.-९कार्यपालिकातथानगर सभाबाट निणर्य हुनु पर्ने वाअनुमोदनहुनु पर्ने विषयमानगर कार्यपालिकाको कार्यालय तथानगर प्रमुखबाट स्वीकृत भई प्रक्रिया अगाडि बढाइएका तथा सम्पन्नभएकाकार्यहरुलाई अनुमोदनगरियो ।
निर्णय नं.-१० बडीमालिका नगरपालिकाको संगठन तथाब्यवस्थापनगर्ने र सो नहुन्जेलसम्म वैकल्पिक व्यवस्थाबाट नगरपालिका, वडा कार्यालयमाकर्मचारी व्यवस्थापन/परिचालनगर्ने प्रस्ताव स्वीकृत गरी नगरपालिकालाई जिम्मेवारी प्रदानगरियो ।
निर्णय नं.-११ यस नगरपालिकाको वडा नं. ९ मा समता एजुुकेशन पाउण्डेसनद्धारा संचालनमा रहेको समता शैक्षिक गुठीको १ देखि ५ कक्षा संचालनको अनुुमतिमागभएअनुुसार पेश भएका प्रमाण तथानगरपालिकाशिक्षा समितिको मिति २०७९।०९।२६ को बैठकले गरेको निणर्य शिफारिस तथानगरपालिका स्थलगत अनुुगमनप्रतिवेदनअनुुसार संचालनगर्न अनुुमतिदिनमनासिवभएकोले उक्त समता शैक्षिक गुठीलाई १-५ कक्षा संचालनकालागि अनुुमतिदिने प्रस्ताव स्वीकृत गरियो ।
निर्णय नं.- १२ नगरपालिकाको आ.व. २०७८।०७९ को महालेख परिक्षकको प्रारम्भीक प्रतिवेदन अनुुसार प्रतिवेदनमा औल्याएका व्यरुजुुको विषयमा छलफल भई व्यरुजुु फच्यौट गर्न नगरपालिकाकार्यालयलाई निर्देशनगर्ने निणर्य गरियो ।

विज्ञापन

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै