होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बल्दे-द्वारी सडक पहिरोका कारण अवरुद्ध
समाचार

बल्दे-द्वारी सडक पहिरोका कारण अवरुद्ध

  • नागरिक रैबार
बल्दे-द्वारी सडक पहिरोका कारण अवरुद्ध
फाइल फोटो

नागरिक रैबार/बाजुरा २४ भदाै। बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग बल्देमा खसेको पहिरोका कारण अवरुद्ध बनेको छ । हिजोदेखिको निरन्तरको वर्षातका कारण बल्देदवारी क्षेत्रमा पहिरो खसेपछि  साँफे–मार्तडी सडक अवरुद्ध बनेको हो ।

लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा अवरोध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । वर्षा रोकिएपछि सो क्षेत्रमा खसेको पहिरो हटाएर सडक स‌चालनका लागि प्रयास भइरहेको प्रहरीको भनाई छ ।  बल्दे दवारी क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध बनेपछि सदरमुकामभित्रिने र सदरमुकामबाट बाहिरिने सवारी साधान र यात्रुहरु विचबाटोमै अलपत्र परेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार