होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बुढीनन्दामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु
समाज

बुढीनन्दामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु

  • नागरिक रैबार
बुढीनन्दामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु

महेश कार्की/कोल्टी २१ मंसिर।जिल्लाको बुढीनन्दा नगरपालिका वडा–३ मा भिरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ ।

विहिबार बिहान सोही वडाको बडाला नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएको बेला भीर माथी बाट खसेको ढुङ्गा लागेर सोही नगरपालिका ३ का वर्ष अन्दाजी ३७ बर्षकि धर्मा बिस्टको मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष जङ्गविर रोकायले जानकारी बताएका छन् ।

आज बिहान करिब ८ बजे तिर ढुङ्गा लागेर घाईते भएकी बिस्ट लाई उपचारका लागि कोल्टी प्राथमिक केन्द्र लिदै गर्दा बाटोमा मृत्यु भएको आफन्तले बताएका छ्न ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार