होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र २२, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बजेट बनाउँदा गुणात्मक ढंगले फड्को हान्नुपर्नेछ : प्रचण्ड
देश/प्रदेश

बजेट बनाउँदा गुणात्मक ढंगले फड्को हान्नुपर्नेछ : प्रचण्ड

  • नागरिक रैबार
बजेट बनाउँदा गुणात्मक ढंगले फड्को हान्नुपर्नेछ : प्रचण्ड

२३ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षको बजेट गुणात्मक ढंगले फड्को हान्ने गरी बनाउने बताएका छन् । बजेट परम्परागत ढंगले बनाएमा जनताको अपेक्षा सम्बोधन गर्न नसक्ने उनको भनाइ छ ।

बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले कनिका छरेजस्तो बजेटले कुनै उपलब्धी नदिने बताएका हुन् ।

‘बजेटमा सबैतिर कनिका छरे जस्तो गरेर छर्ने भन्दापनि यो वर्ष बजेट तथा नीति कार्यक्रम बनाउँदा सरकारले गुणात्मक ढङ्गले परिणाममुखी हुने गरी फड्को हान्न जरुरी छ । आगामी बजेटको निरन्तरता, परम्परागत ढङ्गमा गयौं भने सरकारले जनताको अपेक्षा र असन्तुष्टिहरुलाई सम्बोधन गर्न सक्दैनौं’ उनले भने ।

विज्ञापन

प्रधानमन्त्री प्रचण्डले खर्चमा मितव्ययिता अपनाउने र स्रोत परिचालनमा मेहनत गर्ने पनि बताएका

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै