सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय
समाचार
सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय
नागरिक रैबार
शुक्रबार, बैशाख २२, २०८०
अ
अ
अ
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय गरेको छ। शुक्रबार पार्टी कार्यालय बसुन्धारामा बसेको रास्वपाको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।
फेसबुक प्रतिक्रियाहरु