होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • चट्याङ लागेर एक बालिकाको मृत्यु
Breaking News

चट्याङ लागेर एक बालिकाको मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
चट्याङ लागेर एक बालिकाको मृत्यु

नागरिक रैबार। चट्याङ लागेर बाजुरामा गएराति एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–६ कोर्दका तुले रावलकी ११ वर्षिया छोरी प्रतिक्षा रावल रहेकी छन् । शनिबार राति स्थानीय लेकथला खर्कमा राति परेको चट्याङबाट ११ वर्षीया बालिका स‌गै चट्याङबाट दुई भैंसी र एक गोरुसमेत मरेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार