होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ २४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आजदेखि सुदूरपश्चिम प्रदेशसभाको दशौं अधिवेशन
समाचार

आजदेखि सुदूरपश्चिम प्रदेशसभाको दशौं अधिवेशन

  • नागरिक रैबार
आजदेखि सुदूरपश्चिम प्रदेशसभाको दशौं अधिवेशन

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको दशौं अधिवेशन आजदेखि शुरु हुँदैछ। आज दिउँसो ३ बजे बस्ने दशौं अधिवेशन शुरु हुन लागेको हो। दशौं अधिवेशनको पहिलो बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखबाट आएको पत्र पढेर बैठक सञ्चालन सम्बन्धी जानकारी गराउने, अहिलेसम्म सभाबाट पारित भई प्रमाणीकरण भएका विधेयकको सामान्य जानकारी गराउने कार्यसूची रहेको सभाका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।

यस्तै पहिलो बैठकमा दलगत रुपमा शुभकामना आदान प्रदानका लागि विशेष समयमा रहेको छ। उनले आर्थिक मामिला मन्त्रालयले बजेटको प्राथमिकरण र सिद्धान्तमाथि छलफलका लागि समय माग गरेको बताए। सभामा मन्त्री प्रकाश रावलले सो प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै