होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काठमाडौंकी उपमेयर डंगोलले नेवारी भाषामा लिइन् शपथ
समाचार

काठमाडौंकी उपमेयर डंगोलले नेवारी भाषामा लिइन् शपथ

  • नागरिक रैबार
काठमाडौंकी उपमेयर डंगोलले नेवारी भाषामा लिइन् शपथ

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शपथ ग्रहण गरेकी छिन्।उनलाई महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले शपथ खुवाएएका हुन्। शाहलाई भने मुख्य निर्वाचन अधिकृतले शपथ खुवाए।

सुनिताले नेवारी भाषामा शपथ लिएकी छिन्। शाहले नेपाली भाषाको शपथ पढेर सुनाउँदा सुनिताले भने नेवारी भाषामा सपथ लिएकी हुन्।

शपथग्रहण अघि निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार