होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • मनोरञ्जन
  • लोक तथा दोहोरी गायिका शान्तिश्री मुम्बई आउदै
मनोरञ्जन

लोक तथा दोहोरी गायिका शान्तिश्री मुम्बई आउदै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
लोक तथा दोहोरी गायिका शान्तिश्री मुम्बई आउदै
महेश कुमार कार्की बाजुरा । मुम्बई हिन्दु हरुको महान चाड हरितालिका तिजको अवसरमा मुम्बई मा आयोजना हुन लागेको एक सास्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका शान्तिश्री परिवार मुम्बई आउने भएकी छ्न । शुदुर पश्चिम सेवा समाज मुम्बई र सत्या ग्रह फोमको सयुत्त आयोजनामा हुन लागेको सास्कृतिक कार्यक्रममा उनी लगायत सुदुर पश्चिमकि चेली चर्चित मोडल झरना बोहरा समेत आउने भएकी छ्न ।
प्रवासमा रहेर पनि नेपालि कला सास्कृतिको जगेर्ना गर्ने हेतुले स्थापना भएको सुदुर पश्चिम सेवा समाज मुम्बईले यो भन्दा अगाडि पनि धेरै सास्कृतिक कार्यक्रम तथा सामाजिक कार्य गरि सकेको सस्थाका अध्यक्ष ओप्रकास दानिले बताउनु भएको छ । आउदो सेक्टेम्बर दुई तारीख महाकबी कालिदास हल मुलन र चार तारिख पुनामा तिज बिशेश बृहत सास्कृतिक कार्यक्रम हुने भएका छन । प्रवासमा रहेर पनि नेपाली कलाकारिता लाई माया गर्ने स्थानीय कलाकारको पनि प्रस्तुति हुने आयोजक कमिटीले बताएको छ ।

अर्को समाचार

दरको डर
दरको डर

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै