होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, पुस ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आगामी वर्ष सरकारी कार्यालयका लागि गाडी नकिन्ने घोषणा
समाचार

आगामी वर्ष सरकारी कार्यालयका लागि गाडी नकिन्ने घोषणा

  • नागरिक रैबार
आगामी वर्ष सरकारी कार्यालयका लागि गाडी नकिन्ने घोषणा

काठमाडौं । सरकारले आगामी वर्ष सरकारी कार्यालयका थप सवारी सधान खरिद नगर्ने घोषणा गरेको छ ।सरकारले आगामी वर्ष १५ प्रतिशत चालु खर्च घटाउने घोषणा गर्दै नयाँ सवारी साधन नकिन्ने घोषणा गरेको हो ।

आगामी वर्षका लागि आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त घोषणा गरेका हुन् । उनले मर्मत सम्भार गर्दा सञ्चालनमा नआउने सवारी लिलामी गर्ने घोषणा पनि गरेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार