होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अर्थ
  • वार्षिक ३० प्रतिशतका दरले रोजगारी बृद्धि गर्ने
अर्थ

वार्षिक ३० प्रतिशतका दरले रोजगारी बृद्धि गर्ने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
वार्षिक ३० प्रतिशतका दरले रोजगारी बृद्धि गर्ने

अर्थमन्त्री जनार्दन शर्माले वार्षिक ३० प्रतिशतका दरले मर्यादित रोजगारी सिर्जना गर्ने बताएका छन् ।आइतबार संघीय संसद भवनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले सो आधारभूत कृषि उत्पादन धान मकै गहुँ तरकारी र फलफूलको आयात आगामी आर्थिक वर्ष आयात न्यूनतम ३० प्रतिशत गर्ने बताएका छन् । यस्तै निर्यात दोब्बर बढाउने, अर्को वर्ष आयात २० प्रतिशत गर्ने र आगामी ५ वर्षभित्र व्यापार सन्तुलन गर्ने लक्ष्य लिइएको बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै