होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • निर्वाचन गर्नु लोकतन्त्रको खिल्ली उडाउनु हो : नेकपा एमाले (बिज्ञप्ती सहित)
समाचार

निर्वाचन गर्नु लोकतन्त्रको खिल्ली उडाउनु हो : नेकपा एमाले (बिज्ञप्ती सहित)

  • नागरिक रैबार
निर्वाचन गर्नु लोकतन्त्रको खिल्ली उडाउनु हो : नेकपा एमाले (बिज्ञप्ती सहित)

नागरिक रैबार /बाजुरा १५ जेठ । नेकपा एमाले जिल्ला कमिटि बाजुराले बिज्ञप्ती जारी गर्दै बुढिगंगा नगरपालिकामा पुन: निर्बाचान गराउनु लोकतन्त्रको खिल्ली उडाउनु र जनतालाई मुटभेटमा लैजाने हर्कत भएको जनाएको छ । बुढिगंगा नगरपालिकामा संम्पन्न निर्बाचान स्थानिय तह निर्बाचान ऐन तथा नियामावली आचारसंहिता बिपरित निर्बाचन आयाेगले कानुनकाे खिल्ली उडाएकाे बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

निर्बाचन आचारसंहिता बिपरित प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल र प्रहरी नायव उपरिक्षक चर्तुभुज ओझालको ठाडो आदेशमा निर्बाचनको सुरक्षाआर्थ खटिएका प्रहरीलाई केन्द्र छाड्न लगाउनु गैर कानुनी कार्य रहेको नेकपा एमाले जिल्ला कमिटि बाजुराका कार्यलय सचिव काँशी बिकको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

निर्बाचानको मत गणना गर्नु पर्ने समयमा पुनः मतदान गर्नु बिरोधाभासपुण निणर्य रहेको नेकपा एमाले जिल्ला कमिटि कार्यालय सचिव बिकको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्ट र बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल निर्बाचन अनुगमन समिति सदस्य रहेकोले सत्य तथ्य के हो भन्ने बिषयमा बुझ्ने क्रममा एमाले कार्यक्रताले अभद्र ब्यबाहार गरेको भन्ने आरोप लगाएको भन्ने भ्रममा नपर्न अपिल गरिएकाे छ ।

विज्ञापन

सहायक प्रमुख जिल्ला अधिकारी बिष्ट र प्रमुख प्रशासकिय अधिकृत प्याकुरेलकाे बिषयमा नेपाली काग्रेसले गरेकाे बिराेध नेकपा एमालेलाई कमजोर बनाएर सत्ता र सक्तीको दुरुपयोग गरी अलोकतान्त्रीक कार्य रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
नगरपालिकाको लेटरप्याड र छाप दुरुपयोग गरी नेकपा एमालेलाई लगाएको आरोपको खेद प्रकट गर्दछौ सो बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै