होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • जनउत्थान मलेसियाद्धारा जिल्ला अस्पताल बाजुरालाई भेन्टिलेटर सहयोग
समाज

जनउत्थान मलेसियाद्धारा जिल्ला अस्पताल बाजुरालाई भेन्टिलेटर सहयोग

  • नागरिक रैबार
जनउत्थान मलेसियाद्धारा जिल्ला अस्पताल बाजुरालाई भेन्टिलेटर सहयोग

बाजुरा । जनउत्थान मलेसियाद्धारा जिल्ला अस्पताल बाजुरा लाई भेन्टिलेटर सहयोग गरेको छ । मलेसियामा रहेको प्रबासी नेपालीको सहयोग र रिटनिङ माइग्रेट नेपाल सुदुरपश्चिमको समन्वयमा भेन्टिलेटर सहयोग गरेको रिटनिङ माइग्रेट नेपाल सुदुरपश्मि सदस्य हिक्मत थापाले बताए ।

कामको सिलशिलामा बिदेशीयका नेपालीहरुले काम गरेर देशका नागरिकहरुलाई स्वाथ्यमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ भेन्टिलेटर सहयोग गरेको थापाले बताए । कोरोरोना महामारी लगाएत अन्य रोगहरुले देशका दुर्गम क्षेत्रका नागरिक हरुलाई अक्सिजन लगाएत भ्यान्टिलेटर नपाएर अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले पैशा संकलन गरेर सहयोग गरेको उनले बताए ।

रिटनिङ माइग्रेट नेपाल सुदुरपश्मिको समन्वयमा सुदुरपश्चिमाका ९ वटै जिल्लाहरुमा  कोरोनाकाता भ्यान्टिलेटर लगाएत अन्य स्वाथ्य सामग्री समेत सहयोग गरेको थियो । सुदुरपश्च्चिमका अन्य ८ वटा जिल्लामा यो भन्दा पहिलो सहयोग गरिसको यो बाजुरामा बाकी रहेको थियो यो पटक सहयोग गरेको सदस्य थापाले बताए ।
सहयोग गरिएको भ्यान्टिलेर प्रयोग बिहिन हुने छैन बाजुरा जिल्लाका गरिव असाय नागरिकको लागि भरपुर प्रयोगमा भएको सुन्ना पाईयोस उनले बताए ।

विज्ञापन

बाजुरा जस्तो दुर्गम जिल्लामा सिमिति संरचना तथा साधन श्रोत भएर पनि सेवा दिदै आएको जिल्ला अस्पताल बाजुरालाई जनउत्थान मलेसियाले गरेको सहयोग प्रति बाजुरा जिल्ला अस्पताल बाजुराका अध्यक्ष मानबहादुर कार्कीले धन्यबाद दिएका छन् ।  आगामी दिनहरुमा पनि जनउत्था मलेसियासंगको सहकार्य रहिरहोस भन्ने कुरा पनि बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै