होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अवैध सुनसहित विमानस्थलबाट एक जना पक्राउ
समाचार

अवैध सुनसहित विमानस्थलबाट एक जना पक्राउ

  • नागरिक रैबार
अवैध सुनसहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौंः अवैध सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ। दोहाबाट कतार एयरवेजको विमानबाट नेपाल आएका सप्तरीको मौवावेल्हीका ३६ वर्षीय एमडी सौकात अलीलाई प्रहरीले पक्राउ गरेको हो।

चेकजाँचको क्रममा उनको साथबाट सात लाख अन्ठानब्बे हजार नौ सय त्रिसट्ठीरुपैयाँ बराबरको बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ। उनीमाथि आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार