होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलाली काँग्रेस अधिवेशन : प्रकाश बमलाई सुरुवाती अग्रता
समाचार

कैलाली काँग्रेस अधिवेशन : प्रकाश बमलाई सुरुवाती अग्रता

  • नागरिक रैबार
कैलाली काँग्रेस अधिवेशन : प्रकाश बमलाई सुरुवाती अग्रता

धनगढी : नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशनअन्तर्गत मतगणना जारी छ। जिल्ला सभापतिमा प्रकाशबहादुर बमले सुरुवाती अग्रता लिएका छन्। तीन सय मतगणना हुँदा बमले अग्रता लिएका हुन्। बमले १४४, नारायणदत्त भट्टले ११३ र रामबहादुर कलेलले ३० मत पाएका छन्। १३ मत बदर भएको छ।

आज साढे २ बजेदेखि मतगणना सुरु भएको थियो। अहिले सभापतिको मात्रै मतगाणना भइरहेको छ। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके दोस्रो चरणमा १८ गते मतदान हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार