होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरका पनेरु तीन दिनदेखि बेपत्ता
समाचार

कञ्चनपुरका पनेरु तीन दिनदेखि बेपत्ता

  • नागरिक रैबार
कञ्चनपुरका पनेरु तीन दिनदेखि बेपत्ता

धनगढी : कञ्चनपुरका नन्दराज पनेरु तीन दिनदेखि बेपत्ता भएका छन्। जिल्लाको दैजी निवासी ६२ वर्षीय पनेरु १४ गतेदेखि बेपत्ता भएका हुन्। १४ गते शनिबार साँझ ५ बजे दैजीबाट झलारीतर्फ जाने क्रममा उनी बेपत्ता भएको आफन्तले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले खोज तलासका लागि निवेदन आएको र खोजी भइरहेको जनाएको छ। कार्यालयले झलारीको प्रहरी टोली खोजीका लागि खटाएको जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार