होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • अछाममा पेटमै बच्चा मरेपछि गर्भवतीको निःशुल्क हवाइ उद्धार
स्वास्थ्य-जीवनशैली

अछाममा पेटमै बच्चा मरेपछि गर्भवतीको निःशुल्क हवाइ उद्धार

  • नागरिक रैबार
अछाममा पेटमै बच्चा मरेपछि गर्भवतीको निःशुल्क हवाइ उद्धार

अछाममा पेटमै बच्चा मरेपछि सुत्केरी हुन नसकेपछि महिलाको निःशुल्क हवाइ उद्धार गरिएको छ। मङ्गलसेन नगरपालिका–११ जुपु निवासी ३० वर्षीया सीता रावलको जिल्लामा उपचार हुन नसकेपछि उद्धार गरेर सुर्खेत लगिएको हो।

८ महिनाकी गर्भवती सीताको पेटमै बच्चा मरेको चार दिनपछि उनको उद्धार गरिएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट सीतालाई उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार