होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विद्यार्थीहरुको हातमा तुरुन्तै पाठ्यपुस्तक पुर्याउन अनेरास्ववियुको माग
समाचार

विद्यार्थीहरुको हातमा तुरुन्तै पाठ्यपुस्तक पुर्याउन अनेरास्ववियुको माग

  • नागरिक रैबार
विद्यार्थीहरुको हातमा तुरुन्तै पाठ्यपुस्तक पुर्याउन अनेरास्ववियुको माग

काठमाडौँ, १३ जेठ । नेकपा एमालेको प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थीहरुको हातमा तुरुन्तै पाठ्यपुस्तक पुर्याउन शिक्षा मन्त्रालय र जनक शिक्षा सामाग्री केन्द्र समक्ष जोडदार माग गरेको छ ।

अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ती जारी गर्दै जनक शिक्षा सामाग्री केन्द्रले रुस र युक्रेन युद्धको कारण देखाउदै लाखौं विद्यार्थीहरुको भविष्य माथि खेलवाड गरी समयमै पाठ्यपुस्तक छाप्न सकिएन भनेर गैर जिम्मेवार जवाफ दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको बताउनु भएको छ ।

May be an image of text

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार