होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मत जित्न नसकेपनि नगरवासीको मन जितें, बालेनलाई बधाईः सिर्जना सिंह
समाचार

मत जित्न नसकेपनि नगरवासीको मन जितें, बालेनलाई बधाईः सिर्जना सिंह

  • नागरिक रैबार
मत जित्न नसकेपनि नगरवासीको मन जितें, बालेनलाई बधाईः सिर्जना सिंह

काठमाडौं, जेठ १३ । नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी सिर्जना सिंहले मेयरमा निर्वाचित बालेन्द्र साहलाई बधाई दिँदै मत जित्न नसके पनि नगरबासीको मन जितेको बताएकी छिन् ।

लोकतान्त्रिक अभ्यासको परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने र निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सिंहले नगरवासी सबैको मन जित्न सकेंकोमा विश्वास गरेर आफुलाई मत दिने सबैलाई धन्यवाद ज्ञापन गरेकी छन् ।

साथै, उनले महानगरका उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई ज्ञापन गर्दै महानगरवासीहरुको भावना बमोजिम काम गर्न अनवरत उत्साहपुर्व लागिरहने बताएकी छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार