होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेश सभा सचिवमा बोगटी
समाचार

सुदूरपश्चिम प्रदेश सभा सचिवमा बोगटी

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेश सभा सचिवमा बोगटी

धनगढीः सुदूरपश्चिम प्रदेश सभाको सचिवमा नेपाल प्रहरीका अवकाश प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक देवबहादुर बोगटी नियुक्त भएका छन्। तत्कालीन सचिव रामसिंह ठगुन्नाले राजीनामा दिएपछि बोगटी नियुक्त भएका हुन्।

नियुक्तीपछि सभामुख अर्जुनबहादुर थापाले आजै पद तथा गोपनियताको सपथ गराएका थिए। डोटीको शिखर नगरपालिका‐२ घर भएका बोगटीले आइतबार नै पदबहाली गरेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार