होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एकीकृत समाजवादीको मुखपत्र ‘कलमन्यूज डटकम’ सञ्चालनमा
समाचार

एकीकृत समाजवादीको मुखपत्र ‘कलमन्यूज डटकम’ सञ्चालनमा

  • नागरिक रैबार
एकीकृत समाजवादीको मुखपत्र ‘कलमन्यूज डटकम’ सञ्चालनमा

काठमाडौं। नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको डिटिजल मुखपत्रको रूपमा ‘कलमन्यूज डटकम डट एनपी’ बेब पोर्टल सुरु गरेको छ।पोर्टलको आइतबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गरेका हुन्।

पोर्टलको एकीकृत समाजवादी निकट पत्रकार संगठन समाजवादी प्रेस संगठनले सञ्चालन गर्ने छ। पोर्टलमा एकीकृत समाजवादीका गतिविधिलाई समेटिने छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार