होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिमका स्थानीय तहमा पनि तोकिए निर्वाचन अधिकृत, को-कहाँ ? (सूचीसहित)
Breaking News

सुदूरपश्चिमका स्थानीय तहमा पनि तोकिए निर्वाचन अधिकृत, को-कहाँ ? (सूचीसहित)

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिमका स्थानीय तहमा पनि तोकिए निर्वाचन अधिकृत, को-कहाँ ? (सूचीसहित)

धनगढी : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ। आज अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको आयोगले निर्वाचन अधिकृत पनि तोकेको हो।

आयोगले सुदूरपश्चिमका ९ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ स्थानिय तहमा पनि निर्वाचन अधिकृत तोकेको छ। मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीशलाई तोकिएको छ। आयोगले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न तयारी तीव्र पारेको जनाएको छ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै