होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा एमालेको स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम
समाचार

धनगढीमा एमालेको स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम

  • नागरिक रैबार
धनगढीमा एमालेको स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम

धनगढीः धनगढीमा नेकपा (एमाले) को स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु भएको छ। धनगढीस्थित शुभश्री प्यालेसमा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु भएको हो।

पूर्वमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा प्रदेश तथा केन्द्रका नेता तथा कार्यकर्ताको सहभागिता छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै