होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा (एकीकृत समाजवादी) ले पनि एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गर्दै
समाचार

नेकपा (एकीकृत समाजवादी) ले पनि एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गर्दै

  • नागरिक रैबार
नेकपा (एकीकृत समाजवादी) ले पनि एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गर्दै

काठमाडौं, १५ माघ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बसेर एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गर्ने भएको छ। पार्टीभित्र एमसीसीबारे मत विभाजित छ ।

तर, अध्यक्ष माधवकुमार नेपाल यो पाँच दलीय गठबन्धन जोगाउने बाध्यतामा छन् । गठबन्धन तोडिए सत्ताबाट बाहिरिनुपर्ने भयले माधव नेपाल जसरी पनि एमसीसी पास गराउने पक्षमा उभिएका छन् ।

यसअघि गठबन्धनको मुख्य साझेदार दल नेकपा (माओवादी केन्द्र) को सचिवालयले पनि एमसीसी व्याख्यात्मक टिप्पणीसहित पास गराउने निर्णय गरिसकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन कायम राखेर नै एमसीसी पास गराउन चाहेका थिए ।

विज्ञापन

अन्ततः उनी आफ्नो उद्देश्यमा सफल भएका छन् । यो बीचमा एमसीसीलाई लिएर कांग्रेसले एमालेसँग सहकार्यको प्रयास पनि गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार