होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बिप्लव माओबादीलाई कार्बाही गर्न अनेरास्ववियू बाजुराको ध्यानाकर्षण पत्र
Breaking News

बिप्लव माओबादीलाई कार्बाही गर्न अनेरास्ववियू बाजुराको ध्यानाकर्षण पत्र

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बिप्लव माओबादीलाई कार्बाही गर्न अनेरास्ववियू बाजुराको ध्यानाकर्षण पत्र

नागरिक रैबार/बाजुरा १३ फागुन। नेकपा एमाले निकट अनेरास्ववियू बाजुराले बिप्लव माओबादी कार्यक्रातालाई कार्बाही गर्न जिल्ला प्रशासन कार्यालय बाजुरामा ध्यानाकर्षण पत्र बुझाएको छ
बिहिबार बाजुरामा एमसिसिको नाममा बिप्लव माओवादिले बिद्यालयमा पढन् गएका बिद्यार्थीहरुलाई जबरजस्ती गरि शिक्षक लाई डर धम्की दिएर बिद्यार्थीलाई आन्दोलनमा लिएको भन्दै अनेरास्वीयु बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरामा ध्यानाकर्षण पत्र बुझाएको हो । शिक्षाबाट बन्चित गराउने हिसाबले जुन बालबालिका लाई पोसाक सहित नारा जुलुसमा लिएको हुदा यसको सत्य तथ्य छानबिन गरि दोषि लाई कारबाहीको दायरामा ल्याउन अनेरास्ववियु बाजुराका सचिव हिक्मत रोकायाको हस्ताक्षेरीत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

अनेरास्ववियु जिल्ला सचिव हिक्मत राेकाया अनेरास्ववियु पुर्व सचिवालय सदस्य ईन्ध बाेहरा युवासंघ सचिवालय सदस्य अमृत जाेशि युवासंघ सदस्य लाेक बहादुर राेकाया लगायतकाे उपस्थिती रहेकाे थियाे ।
No photo description available.

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै