होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • राजनीति
  • मापसे गरी श्रीमतीमाथि छुरा प्रहार, श्रीमान पक्राउ
राजनीति

मापसे गरी श्रीमतीमाथि छुरा प्रहार, श्रीमान पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
मापसे गरी श्रीमतीमाथि छुरा प्रहार, श्रीमान पक्राउ

काठमाडौं : श्रीमतीलाई छुरा प्रहार गरी घाइते बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बाँके चिसापानी घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगल डेरा सञ्चालन गरेकी २८ वर्षीया प्रमिला पराजुलीलाई उनका श्रीमान् अम्मर रोकायाले मादक पदार्थ सेवन गरी छुरा प्रहार गरेको प्रहरीले बताएको छ।

अम्मरले बिहीबार साँझ प्रमिलाको घाँटीमा छुरा प्रहार गरेको प्रहरी वृत्त गौशालाले जनाएको छ। प्रमिलाको घाँटीमा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ। उनका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै